
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आग्रह गरेको छ । गत असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा दाबीका लागि निवेदन दिएका बीमितको तर्फबाट आवश्यक कागजात अझै अपुग रहेको र सम्पर्कमा समेत नआएको भन्दै कम्पनीले सूचना जारी गरेको हो ।
कम्पनीले बीमितलाई २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी थप कागजात पेश गरेर दाबी प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ । यो अवधिभित्र पनि बीमितले दाबी प्रक्रिया अघि नबढाएमा सम्बन्धित बीमितको दाबीको फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा