
काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से १ दशमलव ०६ अंकले बढेको हो ।
यो सेसनको कारोबार पछि नेप्से परिसूचक २७२८ दशमलव ६२ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २३ अंकले बढेर ४५८ दशमलव ६० विन्दुमा पुगेको छ ।
यो सेसनमा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यो सेसनमा ७७ कम्पनीका २ लाख २१ हजार ९३७ कित्ता सेयर १६६ पटक खरिद बिक्री हुँदा १० करोड ३७ लाख ८६ हजार ९०९ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?