
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिन आज अन्तिमम दिन रहेको छ । कम्पनीले यही फागुन ११ गतेदेखि बिक्री खुल्ला गरेको आईपीओमा आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये २ लाख २५ हजार कित्ता वैदशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूलाई र १ लाख १२ हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ ।
यसरी कम्पनीले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिरहेको हो । यसमा आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिनेछ। आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान