
काठमाडौं । रियल म्याड्रिड लस लिगामा शनिवार स्तब्ध भएको छ । रियल बेटिसले रियललाई २–१ ले हराएको छ । इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे ।
खेलको १० औं रियलले अग्रता लियो । रियलले अग्रता दोब्बर गर्ने केही अवसर पायो । सफल भएन । तर ३४औं मिनेटमा इस्कोको कर्नरबाट जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल गरे । ९ वर्ष रियलमा बिताएका बेटिसका कप्तान समेत रहेका इस्कोले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलिलाई जित दिलाए ।
यो सिजन ला लिगामा कार्लो एन्सेलोटीको टोलीले चौथो पटक पराजय भोगेको छ । समान ५४ अंक जोडेको बार्सिलोना दोस्रो र रियल तेस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा छ । बेटिस ३८ अंकसहित छैटौंमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान