
काठमाडौं । गायक तथा पत्रकार बिक्रम सुनारको एकल गित भनेजस्तो होस सार्वजनिक भएको छ । सुनारको स्वरमा रहेको एकल गित आज युटुब मार्फत सार्वजनिक गरिएको हो ।
गितमा बिक्रम सुनारको स्वर रहेको छ । त्यस्तै गितको शब्द संगित भुवन विकको रहेको छ । भुवन विकले नै एरेन्ज गरेको गितमा कमल थापाले मिक्सिङ गरेका छन् । गितको भिडियोमा गोविन्द विवश, अजय आर्यन, सुवि मैनाली, भवन विक र बादल थापाको अभिनय रहेको छ । सुनारले यसअघि पनि निगाली झाँपो, प्रदेशीको पिडा, रोइला गीत पनि बजारमा ल्याइसकेका छन् ।
उनी नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश समितिको सचिव हुन् भने प्रेस चौतार नेपालका पनि एशोसिएट प्रदेश कोषाध्यक्ष हुन् । विगत एक दशकदेखि संचार क्षेत्रमा आवद्ध सुनार हाल आर्थिक पत्रकारीतामा सक्रिय छन् । उनले बागलुङको स्थानीय रेडियो, टेलिभिजनमा पनि काम गरिसकेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु