
काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब आफ्नो दोश्रो खेलमा कलेज अफ एसियन स्कलरसँग पराजित भएको छ । एपीएफको यो लगातार दोश्रो हारसँगै प्रतियोगिताको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
उज्वेकिस्तानको क्वार्सीमा गएराति भएको समूह ‘बी’ को दोश्रो खेलमा एपीएफ स्कलरसँग ४–० गोलले पराजित भएको हो । यसअघि पहिलो खेलमा एपीएफ उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको थियो ।
अब एपीएफले तेश्रो तथा अन्तिम खेलमा पर्सि आइतवार अल नासरसँग खेल्ने छ । प्रतियोगितामा १९ वटा टोलीलाई पाँच वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा पुग्नेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू