
काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले परिवर्तनले नयाँ ऐतिहासिक अवसरको ढोका खोलेको बताएका छन् । पदभार ग्रहण लगतै गृहमन्त्री अर्यालले क्षति भए पनि आन्दोलनले ऐनिहासिक अवसरको ढोका खोलेको बताएका हुन् ।
‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने, ‘क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ । अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचन बाट थप प्रमाणिकरण गर्न लाग्नुपर्छ ।’ उनले अहिले मुलुकलाई दीर्घकालीन रुपमा सहि बाटोमा लैजानुपर्ने पनि बताए ।
फेसबुक प्रतिक्रिया












समाचार
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो