
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभागीय प्रमुख/सहायक (सूचना प्रविधि), विभागीय प्रमुख÷सहायक (व्यवस्थापन÷तालिम), प्रदेश प्रमुख÷अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो ।
तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिहरूले कात्तिक ९ गतेभित्र शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि सहित कम्पनीको वेबसाइट मार्फत आवेदन दिनु पर्नेछ । परीक्षा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता मध्ये कुनै वा सबै लिन सकिने कम्पनीले जनाएको छ । साथै सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइने पनि सूचनामा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु
ब्रोकर नं. ९३ को कारोबार रोक्काको निर्णयप्रति संघको ध्यानाकर्षण
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
स्वस्तिक लघुवित्तको सातौँ वार्षिक साधारणसभा भदौ २७ गते, हकप्रद सेयर निष्कासन मुख्य एजेण्डा
नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै
प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च
युनाइटेड अजोड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर नेप्सेमा सूचीकृत
स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा