
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको उक्त सेसनमा नेप्से परिसूचक २.२७ अंकले बढेर २५९८.३९ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा १९ कम्पनीको सेयर मूल्य बढ्यो भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने आजको उक्त सेसनमा स्थिर रहेको छ । त्यस्तै प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४१ अंकले बढेर ४५१.९३ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ४० कम्पनीका ८ हजार ९३४ कित्ता सेयर ७६ पटक खरिद बिक्री हुँदा ५८ लाख ९१ हजार १२२ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू