जोशी हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस कम्पनीले सेयरधनीलाई बिक्री गरेको ६५ प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार