
काठमाडौं । मोरङ ३ मा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ । जसअनुसार रास्वपाका उम्मेदवार गणेश कार्कीले अग्रता लिएका छन् ।
यस क्षेत्रमा सुरुवाती चरणमा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर अगाडि रहेकोमा पछिल्लो चरणमा कार्कीले उछिनेका हुन् । साढे सात बजेसम्मको गणनामा रास्वपाका कार्कीलाई ३ हजार ७ सय ९ मत प्राप्त भएको छ । मगरले २ हजार ५६ मत ल्याएर दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मालाई २९ सय ५६ मत आएको छ । मगर र शर्माबीच २० मतको मात्रै अन्तराल छ । यस क्षेत्रमा अघिल्लो चुनावमा शर्मा भारी मतका साथ विजयी बनेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज