
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रन बनाएपछि सुदूरपश्चिमले उक्त लक्ष्य पाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै दिलिप नाथले ३१ रनको पारी खेले । त्यस्तै सुमित महर्जन र डी’आर्सी सर्टले समान १८/१८ रनको योगदान दिए । गुलबदिन नैबले पनि टोलिका लागि ११ रनको योगदान दिए ।
सुदूरपश्चिमका लागि अभिनाष बोहोरा र हर्मीत सिंहले ३÷३ विकेट लिए । हेमन्त धामी २ विकेट लिए । त्यस्तै स्कट कुगेलेइजनले १ विकेट लिए । सुदूरपश्मिले केही बेरमा जबाफि ब्याटिङ गर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व