
काठमाडौं । मोरोक्को अफ्रिका कप अफ नेसन्सको सेमिफाइनमा प्रवेश गरेको छ । मोरोक्कोले क्यामरुनलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
मोरोक्को सन् २००४ पछि पहिलो पटक सेमिफाइनल पुगेको हो । शुक्रवार भएको खेलमा ब्राहिम डियाज र इस्माइल साइबारीले गोल गरे । खेलको २५ औँ मिनेटमा डियाजल गोल गरे । मोरोक्कोले खेलभरि दबाब बनाइरह्यो भने क्यामरुनले गोलतर्फ एउटा पनि आक्रमण गर्न सकेन । ७४औँ मिनेटमा साइबारीले गोल गर्दै जित पक्का गरे । मोरोक्को अब फाइनल प्रवेशका लागि अल्जेरिया र नाइजेरिया बीचको विजेतासँग खेल्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा