
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् । रामपुरमा रहेको क्षेत्र नं. ३ को निर्वाचन कार्यालयमा पुगेर गौतमले उम्मेदबारी दर्ता गराएकी हुन् ।
उनले आफू चितवनकै व्यक्ति भएकोले उम्मेदवारी दिन आएको बताइन् । पार्टीले आफ्नो आवश्यकता महसुस गरेर रणनीतिक हिसाबले चितवन-३ मा पठाएकोले उम्मेदवारी दिन आएको उनको भनाइ छ । काठमाडौं क्षेत्र नं. २ बाट यसअघि निर्वाचित गौतमले चितवनलाई रास्वपाले आफ्नो आधार क्षेत्र मान्दै आएकोले अझै बलियो बनाउन उम्मेदवारी दर्ता गर्न आएको दाबी गरिन् ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज