
काठमाडौं । सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो शुक्रबार पनि उच्च मूल्यको रेकर्ड बनाएको सुनताँदीले आज पनि उक्त रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको हो ।
आज सुन तोलाको २ हजार ४०० रुपैयाँ र चाँदी २९० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामो ३ लाख १ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार चाँदीको मूल्य ६ हजार १९० रुपैयाँ रहेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन