अछाम-१ मा नेकपाका भीम रावल पछि परे, एमालेका दीपकलाई अग्रता

काठमाडौं । अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावल पछि परेका छन् । पछिल्लो मतपरिणाम अनुसार रावललाई नेकपा एमालेका दीपकबहादुर साउदले पछि पारेका हुन् ।

सुरुवाती मतगणनादेखि लिड गर्दै आएका रावललाई साउदले २३८ मतले पछि पारेका हुन् । साउदे ६३२५ मत प्राप्त गर्दा रावलले ६०८७ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका भरतकुमार स्वारले ५६८७ ल्याएका छन् । रास्वपाका ओमप्रकाश रावलले ९०५ मत ल्याएका छन्

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार