
बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का फराकिलो मतसहित अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार खड्काले ३५ हजार ७२७ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनले कांग्रेसका भिभ श्रीसलाई ७ हजार ४२ मतले पछाडि पारेका छन् । खड्काले १५ हजार २११ मत प्राप्त गरेका छन् । श्रीसले ८ हजार १६९ मत ल्याएका छन् । नेकपा एमालेका हिराबहादुर केसीले ७ हजार १८३ मत प्राप्त गरेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द