
काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले दोब्बर बढी मतले अग्रता लिइरहेकी छन् ।
यहाँ आशिकाले १८ हजार ३७८ मत पाउँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ७ हजार ५४६ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे तेस्रो स्थानमा छन् ।
पाण्डेले ५ हजार ७२० मत ल्याएका छन् । यहाँ कांग्रेसका उम्मेदवार कृष्ण रिजालले ३ हजार ८६१ मत पाएका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज