धनुषा–३ मा रास्वपाका मनिष झा विजयी

धनुषा । धनुषा–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा विजयी भएका छन् । उनले ४३ हजार ९ सय ८८ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिमलेन्द्र निधि १६ हजार ६ सय ५२ मतमा अडिएका छन् भने नेकपा एमालेकी जुली महतो ९ हजार ७ सय ८६ मतमा रोकिएकी छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार