सुपर खुदी हाइड्रोपावरको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुपर खुदी हाइड्रोपावर लिमिटेडको सयेर सूचीकृत भएको छ। मंगलबार नेप्समा कन्पनीको १ करोड ५५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ३१ लाख कित्त सेयर र संस्थापक  समूहको  १ करोड २४ लाख  कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।

पहिलो कारोबारको लागी नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको हो ।

सो रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ । नेप्सेले कन्पनीलाई ‘SKHL’ सिम्बोल दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार