
काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.०१ अंक बढेर २९३६.५६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.९० अंक बढेर २९४३.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.५३ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ७७ स्टकको २९३ पटकको कारोबारमा ४ करोड ४४ लाख ६७ हजार ३९२ रुपैयाँ ८० पैसाबराबरको ८४ हजार ५२६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि