
काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । मंगलबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलले उक्त आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकालाई ४ लाख २९ हजार कित्ता शेयर निष्कासन गरेको थियो । जसमा ८२ हजार ९५१ जनाले आवेदन दिएका छन् ।
आईपीओमा ४२ हजार ९०० जनाले १०।१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । केयर रेटिङ नेपालले कम्पनीलाई बी रेटिङ प्रदान गरेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ । गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२.८५ रुपैयाँ तथा प्रतिसेयर आम्दानी ०.७० रुपैयाँ छ ।
फेसबुक प्रतिक्रिया












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै