
काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर कारोबार बन्द भएको छ । आज नेप्से परिसूचक १९.२७ अंकले बढेर कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६७४.७२० विन्दुमा पुगेको हो । आज सेयर बजारमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले बढेर ४५९.१७ विन्दु पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये सबैको मूल्य बढेको छ ।
चुनाव अघिको अन्तिम कारोबार दिन सेयर बजारमा साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४१ कम्पनीका १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व