
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्स माथि रोमाञ्चक चित निकालेको छ । राजस्थालने गुजरातलाई ६ रनले पराजित गरेको हो ।
जितका लागि २११ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारीत ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो । उसका लागि साई सुदर्शनले सार्वधिक ७३ रनको योगदान दिए । त्यस्तै जस बटलरले २६ रनको योगदान दिए । त्यस्तै राशिद खानले २३ रन बनाए भने कागिसो रबाडाले २३ रनको योगदान दिए । गुजरातलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा राजस्थानका रवि विश्नोइले सार्वधिक ४ विकेट लिए । त्यस्तै तुसारदेव पाण्डे, रियान पराग र नान्द्रे बगेरले एक एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । उसका लागि ध्रुवव जेरेलले सार्ववधिक ७५ रनको योगदान दिए । त्यस्तै यशस्वी जैसवालले पनि ५५ रनको पारी खेले । त्यस्तै वैभव सूर्यवंशीले पनि टोलिका लागि ३१ रनको योगदान दिए ।
बलिङ तर्फ गुजरातका लागि कागिसो रवाडाले २ विकेट लिए । त्यस्तै मोहमद सिराज, अशोक शर्मा, प्रसिद्धा कृष्णा र राशिद खानले सामान १/१ विकेट लिए ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय