
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार पनि सेयर कारोबार खुला गर्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको चैत्र २२ मा बसेको बैठकले चैत्र २३ गतेदेखि लागु हुने गरी बिहान ९ः०० बजे देखी साँझ ५ः०० बजेसम्म कार्यालय समय कायम गर्ने र साताको शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सोही अनुरुप नेपाल स्टक एक्सचेञ्जले आइतबारको सट्टा शुक्राबार सेयर बजार खुला गर्ने भएको हो ।
नेप्सेका अनुसार अब सोमबारदेखि शुक्रबारसम्म साबिक समयमा धितोपत्रको कारोबार हुनेछ ।

फेसबुक प्रतिक्रिया













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक