
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २७१२.८६ बिन्दुमा बन्द भएको छ । आज ३३५ कम्पनीको ७७ करोड ३४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४३ करोडको कारोबार भएको हो ।
आज ६ उपसूचक राताम्य भएको छ भने ७ कम्पनीको घटेको छ । मंगलबार १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । १६ कम्पनीको सेयरमूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५७ लाख रुपैयााको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ११.१६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै फरवार्ड मायक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले गुमाएका हुन् ।
फेसबुक प्रतिक्रिया












समाचार
पत्रकार किशोर श्रेष्ठ पक्राउ
चिनियाँ राष्ट्रपतिले चढ्ने ब्रान्डको नयाँ एसयूभी ईएचएस४ नेपालमा
सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ : व्यवसायी थापा
नाइमा एक्स्पोमा आधा करोडसम्मका एडभेन्चर बाइक, कुन-कुन ब्राण्डले कति मूल्यका दुई पाङ्ग्रे ल्याए?
रासायनिक मलको माग उच्च, आपूर्ति कम
कृषि र वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी
बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक
नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च