
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको लक इनमा रहेको सेयरको समयाअवधि असारमा सकिने भएको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरूले धारण गरेको सेयरको लक–इन अवधि आगामी असार १० गतेपछि समाप्त हुने भएको हो ।
कम्पनीका अनुसार सर्वसाधारणमा सेयर निष्काशन तथा बाँडफाँड गरिएको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि ती सेयर लक–इनमा राखिएको थियो । अब उक्त अवधि २०८३ असार १० गतेपछि समाप्त हुन लागेको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीका संस्थापक समूहले धारण गरेको ५३ लाख २२ हजार कित्ता सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको ८० हजार १५९ कित्ता सेयरको लक–इन अवधि समाप्त हुने भएको हो । लक–इन अवधि समाप्त भएसँगै सम्बन्धित सेयर कारोबारका लागि खुला हुनेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
आधा घण्टामा ३ मिटर बढ्यो त्रिशूलीको जलसतह
बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा