
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे ९० हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर ५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ९० हजार ५५० कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल कायम बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको छ । सेयर किन्न इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । सेयरमा आवेदन दिदा बैंकको सेयर रजिष्ट्रारको कार्यालय आईटी प्लाजा, आवेदन दिनु पर्ने छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा