
काठमाडौं । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सोलुखुम्बुका प्रदेश सभा सदस्य गोम्बु शेर्पा नियुक्त भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो भारमा परेका चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दा शेर्पाले कानुन मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच तीन मन्त्रालयका विषयमा सहमति जुटेको थियो ।
फेसबुक प्रतिक्रिया












समाचार
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग, न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ