
काठमाडौं । रास्वपा सभापति रबि लामिछानेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनले भेटमा राष्ट्र प्रमुखलाइ गत भाद्र १० गते भोटेकोसीहुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्दार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपतिलाइ ब्रिफ्रिङ गरेका रास्वपाका प्रवक्ताले जानाकरी दिए ।
सभापति लामिछानेले आज दिउँसो प्रधानमन्त्री बालेन शाहसँग भेटी सरकारले राहत उद्दार र पुरस्थापनको बिषयमा जानाकरी लिएका थिए सरकारसँग जानकारि लिएपश्चात उनले राष्ट्रपतिलाइ सो सम्बन्धमा ब्रिफिङ गरेका हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत