
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले तथा वित्तीय संस्थाहरूलाई मोबाइल बैंकिङ्ग एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषका रकम जम्मा गर्न मिल्ने छुट्टै विकल्प राख्न निर्देशन दिएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैंक तथा बित्तिय संस्थालाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलिएका ‘प्रधानमन्त्री राहत कोष’ खाताहरूमा सहज रूपमा रकम पठाउने व्यवस्था मिलाउन उक्त निर्देशन दिएको हो।
यसअघि मोबाइल बैंकिङ्ग एपमार्फत क्यूआर कोड (QR Code) स्क्यान गरेर वा अन्तरबैंक फण्ड ट्रान्सफर गरी रकम पठाउने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र् बैंकले सहयोग दाताले एपभित्र सोझै रकम प्रविष्ट गरी तोकिएका राहत कोष खाताहरूमा रकम पठाउन सक्ने गरी छुट्टै विकल्पको व्यबस्था गर्न भनेको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम