
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१९ अकंले घटेर २६१२.४२ बिन्दुमा कायम भएको छ । आज २५० कम्पनीको १ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोडको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज जीवन बीमा समूह र जलविद्युत समूहको सेयर मूल्य सर्वाधिक ओरालो लागेको हो । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.३७ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ५.३१ प्रतिशतका दरले कमाएका छन् । माउन्ट एभरेष्टका लगानकिर्ताले ४.३८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७.७३ प्रतिशतका दरले गुमाउका हुन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम