
नोयरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायीक फुटबल खेलिरहेका ३८ वर्षीय नोयरले बुधबार १५ वर्षे लामो अन्तर्राष्ट्रिय फुटबल करिअरलाई विश्राम दिने निर्णय लिएका हुन् ।
सन् २००९ मा अमेरिकाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेका उनले जर्मनीका लागि १२४ खेल खेलेका छन् । गत महिना युरो कप २०२४ अन्तिर्गत स्पेनविरुद्ध उनी अन्तिमपल्ट जर्मनीको जर्सीमा मैदान उत्रिएका थिए ।
उनले समान चार फिफा विश्वकप र युइएफए युरो कपमा जर्मनीको प्रतिनिधित्व गरे । नोयरको कप्तानीमा जर्मनीले ब्राजिल विश्वकप २०१४ को उपाधि जितेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन