
काठमाडौं । भारतीय पर्वतारोहण अभियन्ता तथा लेखक उमेश झिरपे द्वारा लिखित ‘शेर्पा – हिमालका सच्चा साहसी’ पुस्तक काठमाडौंमा विमोचन गरिएको छ । रोहन प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पाको प्रमुख आतिथ्यमा पुस्तकको विमोचन गरिएको हो ।
पुस्तकमा पर्वतारोहण, शेर्पा समुदायको योगदान तथा हिमालसँग सम्बन्धित विविध विषय समेटिएका छन् । विश्व पर्वतारोहण क्षेत्रमा शेर्पा समुदायले पुर्याएको साहस, समर्पण र अतुलनीय योगदानलाई पुस्तकले उजागर गरेको बताइएको छ ।
चार बर्ष पहिले बजारमा आएकाे पुस्तक २ बर्ष पहिले अंग्रेजीमा सार्वजनिक गरिएको पुस्तक अहिले नेपालीमा सार्वजनिक गरिएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
पत्रकार किशोर श्रेष्ठ पक्राउ
चिनियाँ राष्ट्रपतिले चढ्ने ब्रान्डको नयाँ एसयूभी ईएचएस४ नेपालमा
सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ : व्यवसायी थापा
नाइमा एक्स्पोमा आधा करोडसम्मका एडभेन्चर बाइक, कुन-कुन ब्राण्डले कति मूल्यका दुई पाङ्ग्रे ल्याए?
रासायनिक मलको माग उच्च, आपूर्ति कम
कृषि र वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी
बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक
नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च