
काठमाडौं । जीडी फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित असार १ गते सोमबार काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको हो ।
उक्त सभा बिहान ८ बजे सुरु हुने छ । विशेष साधारणसभाले सर्वसाधारणहरूका लागि प्रारम्भिक सेयर निष्काशन (आईपीओ) गर्ने, जारी पूँजी वृद्धि सहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, दायित्व समायोजनका लागि सेयर बिक्री तथा बाँडफाँड गर्न र अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल