
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री अरुणकुमार चौधरीले अहिले पनि सरकारले द्रुत गतिमा काम गर्न नसकेको बताएका छन् । आज ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४६ औँ वार्षिक साधारणसभामा बोल्दै चौधरीले यस्तो बताएका हुन् ।
नयाँ सरकार बन्दै गर्दा जुन अपेक्षा थियो त्यसमा केही कमी देखिएको उनले बताए । ‘प्रधानमन्त्रीले २१ सदस्य मन्त्रीलाई नियुक्त गरेर शपथ खुआउँदाको जुन उत्साह थियो त्यसमा अहिले कमी आएको छ,’ उलने भने । अहिले सबै व्यवासाय क्षेत्र समस्या रहेको भन्दै सबैको सहकार्यमा यसबाट पार पाउन सक्ने उनले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
विश्वक फुटबल : अर्जेन्टिना सेमिफाइनमा, स्विट्जरल्यान्डको यात्रा समाप्त
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेप्सेमा ९३ लाख कित्ता सेयर सूचीकृत
वनफूलले सिँगारिएको ढोरपाटन
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
किसानलाई अनुदानमा कृषि सामग्री वितरण
भानु साहित्य उद्यानलाई २४ करोड
मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरू
सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन