
काठमाडौं। नेपालले क्यानडामा हुने आइसिसी विश्वकप लिग २ अघि घरेलु टोलीसँग अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्यानडा ११ सँग अभ्यास खेल खेल्न लागेको जानकारी दिएका हुन्। ‘हामीले लिग २ को तयारीका लागि क्यानडा ११ सँग अभ्यास खेल खेल्नेछौं,’ उनले भने।
श्रीलंका डेभल्पमेन्टसँग एक अभ्यास खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। क्यानडामा घरेलु टोली र ओमानसँग हुने लिग २ सिरिज खेल्न नेपाल मंगलबार नै त्यसतर्फ प्रस्थान गर्दैछ। यो बीचमा नेपालले ५ दिनको ब्रेक पाउने भएको कारण अभ्यास खेल खेल्न लागेको खड्काले जानकारी दिए।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह