प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा बीमा प्राधिकरणबाट १ करोड सहयोग

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । प्राधिकरणले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार