
काठमाडौं । लन्डन क्लब चेल्सी इएफएल कपको अन्तिम १६ बाटै बाहिरिएको छ । सेन्ट जेम्स पार्कमा बुधबार राति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २–० ले पराजित हुँदै चेल्सी प्रतियोगिताबाट बाहिरिएको हो ।
२३औं मिनेटमा एलक्जेन्डर इसाकले गोल गर्दै न्युक्यासललाई सुरुआती अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै चेल्सीका एक्लेल डिसासीले आत्मघाती गोल गर्दा चेल्सी अन्तिम १६ मै रोकिन पर्यो ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम