
काठमाडौं । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमालको सफल आरोण गरेका छन् । उनले शुक्रबार लोबुचे पिकको सफल आरोहण गरेका हुन् ।
उनले शुक्रबारका दिन उक्त हिमालको सफल आरोहण गरेको विश्वकीर्तिमानी पर्वतारोही लाक्पा शेर्पाले जानकारी दिए । शर्माले सेभेन समिट ट्रेक्सका अध्यक्ष तथा विश्वकीर्तिमानी मिङमा शेर्पासँगै उक्त हिमालको सफल आरोहण गरेका हुन् ।
शर्मालाई लाक्पा शेर्पा र मिङ्मा शेर्पाले पिकको आरोहणको लागि गाइड गरेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन
पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, के के कुरा समेटिए ? (यस्तो छ पूर्णपाठ)