• Samsung Galaxy Ace Plus
• Samsung Galaxy Core
• Samsung Galaxy Express 2
• Samsung Galaxy Grand
• Samsung Galaxy Note 3
• Samsung Galaxy S3 Mini
• Samsung Galaxy S4 Active
• Samsung Galaxy S4 Mini
• Samsung Galaxy S4 Zoom
• Moto G
• Moto X
• iPhone 5
• iPhone 6
• iPhone 6S
• iPhone 6S Plus
• iPhone SE
• Huawei Ascend P6 S
• Huawei Ascend G525
• Huawei C199
• Huawei GX1s
• Huawei Y625
• Lenovo 46600
• Lenovo A858T
• Lenovo P70
• Lenovo S890
• Sony Xperia Z1
• Sony Xperia E3
• LG Optimus 4X HD
• LG Optimus G
• LG Optimus G Pro
• LG Optimus L7

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को जनवरीबाट ह्वाट्सएप केही स्मार्टफोन नचल्ने भएको छ । ह्वाट्सएपको माउ कम्पनी मेटाले नयाँ वर्ष २०२५ बाट ह्वाट्सएप केही स्मार्टफोनमा नचल्ने घोषणा गरेको हो ।
लगभग ३५ खाले स्मार्टफोनमा ह्वाट्सएपले काम गर्ने छैन । दुवै एन्ड्रोइड र आईओएस फोन यो सूचीमा समावेश छन् । प्रयोगकर्ताले ह्वाट्सएपमा केही समस्याको सामना गर्नुपर्नेछ । उनीहरुले ह्वाट्सएप आफ्नो स्मार्टफोनमा प्रयोग गर्न सक्ने छैनन् । यदि स्मार्टफोन प्रयोगकर्ताले ह्वाट्सएप प्रयोग गर्न चाहन्छ भने अर्को नयाँ स्मार्टफोन किन्नुपर्छ ।
यी स्मार्टफोनमा चल्ने छैन ह्वाट्सएप
फेसबुक प्रतिक्रिया













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल