
काठमाडौं । अक्सिजन बिना पनि ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्न सफल पहिलो नेपाली मिङ्मा जी शेर्पालाई स्वागत गरिएको छ । अक्सिजनबिनै विश्वका ८ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
उनले अक्सिजनबिनै ८ हजार मिटर अग्ला विश्वका हिमाल आरोहण गरेका हुन् । विदेशका हिमालको सफल आरोहण गरी स्वदेश फर्केका उनलाई आज विमानस्थलमा स्वागत गरिएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता
प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै