
काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएजसी) ले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा पीएसजीले म्यानचेस्टर सिटीलाई ४–२ गोलले हराएको हो ।
त्यस्तै गएराति भएका अरु खेलमा इन्टर मिलनले स्पार्टा प्राहालाई र एसी मिलानले गिरोनालाई समान १–० गोलले, आर्सनलले डिनामो जग्रेबलाई र फेएनोर्डले बार्यन म्युनिखलाई समान ३–० गोलले हरायो ।
रियल मड्रिडसँग आरबी साल्जबर्ग ५–१ गोलको फराकिलो अन्तरले पराजित भएको छ । सेल्टिक एफसीले योङ्ग ब्वाइजलाई १–० गोलले हराएको छ । हिजो बेलुका भएको खेलमा आरबी लाइपजिगले स्पोर्टिङलाई २–१ ले र शाख्तर डोनेत्स्कले ब्रिस्टलाई २–० ले पराजित गरेको छ ।
च्याम्पियन्स लिगमा लिभरपुल ७ खेलमा २१ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना १८ अंकसहित दोस्रो र आर्सनल १६ अंकसहित तेस्रो स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह