
काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)ले ९ एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज सि-चेकका लागि माघ १३ गते आइतबार चीन लगिने भएको छ।
सि-चेकका लागि निगमले छनोट गरेको कम्पनी ‘चाइना साउदर्नुलाई नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएसँगै न्यारोबडीलाई चीन लैजान लागेको निगमले जनाएको छ। विगतमा निगमले प्राधिकरणको अनुमति बिना नै कम्पनी छनोट गरी सि-चेकका लागि लैजाँदा प्राधिकरणले निगमलाई स्पष्टीकरण सोधेको थियो।
‘यसपटक न्यारोबडी जहाज सि-चेकका लागि चाइना साउर्थन कम्पनीमा लगिँदै छ। यसका लागि निगमले अनुमति मागेको थियो,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘प्राधिकरणले जहाज चीन लैजान अनुमति दिइसकेको छ।’
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह