
काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्थाको एफपिओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । एपपिओ बाँडफाँट भएको २३ दिनपछि आज नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनी उक्त सेयर मंगलबार (भोलि) देखि कारोबार आउने छ । ४७ हजार ५ सय ५४ जनाले कम्पनीको १० कित्ता एफपीओ पाएका थिए भने ९ जनाले थप एक कित्ता प्राप्त गर्न सफल भएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित