
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सानिमा जिलाईसीको नाफा १५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा १५.२५ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको यसै अवधीमा १० करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएको कम्पनीले चालु आवको पुस मसान्तसम्ममा १२ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै २ अर्ब चुक्ता पुँजी भएको कम्पनीले खुद बीमा शुल्क आम्दानी ९४ करोड १६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधीमा कम्पनीको प्रतिसेयर आम्दानी १२.१७ रुपैयाँ, पिई रेसियो ५५.८८, नेटवर्थ १५२.७७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४७२.७३ रुपैयाँ रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित