
काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपिओ जारी गर्ने अनुमति पाएको छ । कम्पनीले नेला धितोपत्र बोर्डबाट एफपिओ निष्कासनको अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई माघ ३० गते एफपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ कित्ता एफपिओ निष्कासन गर्ने बोर्डले अनुमति दिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै