
काठमाडौं । हिमाली बौद्ध धर्मावलम्बीहरुको राष्ट्रिय चाँड तथा नयाँ वर्ष “२१५२ औं स्यिङ मो डुल् लो” ग्याल्पो लोसार कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइने भएको छ । उक्त कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रममा साथै ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा डिजे छेवाङको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । कार्यक्रममा नेपालमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न कार्य क्षेत्रमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रममा उपस्थित हुनु आयोजकले अनुरोध समेत गरेको छ । कार्यक्रम फागु १८ गते आइतबार बौद्ध हेरिटेज पिपलबोटमा बिहान ११ बजेदेखि सुरु हुने शेर्पा पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष पेम्बा शेर्पा (संगमले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम