
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ को बिन्दुमा पुगेर बन्द भएको छ।
आज ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ८६ रुपैयाँ पुगेको छ ।
आज एक कम्पनीको सेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल