
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुझब उपलब्ध गराउन आग्रह गरेको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा सुझाब उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयले २०८२ वैशाख मसान्तभित्र सुझाब उपलब्ध गराइदिन हुन अनुरोध गरेको छ । अर्थले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा सुभाव उपलब्ध गराइदिन अनुरोध गरेको हो ।
उपरोक्त सुझावहरु यस मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको बजेट सुझाव मार्फत तथा इमेल budgetsuggestion@mof.gov.np बाट समेत पठाउन सकिने ब्यहोरा जानकारी गराइन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै